Definition of औतारी
औतारी
१. बौद्धधर्म वा सिद्ध सम्प्रदायअनुसार आफैँ उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आफ्नो इच्छाअनुसार प्रकट हुन र लोप हुन सक्ने (व्यक्ति); अन्तर्यामी; अवतारी ।
English Meanings
Word of the Day
11 August 2026
floral chariot
Nouna vehicle or chariot decorated with flowers for special occasions or processions
Full Details