Meanings For केन्तुम् शाखा
ना.
भारोपेली भाषा खलकमा 'सय' शब्दलाई बुझाउने थालनीको इरानेली रूप 'शतम्' र ल्याटिन रूप 'केन्तुम्' का आधारमा मुख्य दुई हाँगामा विभाजित शाखामध्ये एक; त्यसरी 'स' ध्वनिलाई 'क' को प्रयोग वा उच्चारण गर्ने भाषाखलकको वर्ग वा शाखा [केन्तुम् (ल्याटिन), केत् (प्राचीन आयरेली), कन्द (तोखारेली), केन्तो ( इटालेली), खेन्त (फ्रान्सेली), हन्ड (अङ्ग्रेजी), हैक्तोन (ग्रिसेली) आदि]।
English Meanings:
Word of the Day
16 July 2026
actually
Adverbused to imply that one would expect the fact to be the opposite of that stated
Full Details