Definition of क्षमा
क्षमा
१. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्ने त्यस्तै भाव; माफी; क्षान्ति।
English Meanings
Word of the Day
18 August 2026
Phyllanthus niruri
Nouna medicinal plant with small fruit and leaves resembling gooseberry
Full Details