Definition of अध्यारोप/अध्यारोपण
अध्यारोप/अध्यारोपण
१. एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा एउटा वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप (जस्तो- डोरीलाई सर्प भनी ठान्नु इ.)।
English Meanings
Word of the Day
03 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details