Meanings For अनमेल विवाह
ना.
वर र वधूको उमेरमा चाहिँदोभन्दा बढी फरक पारी गरिने वा गरिएको विवाह; उमेरका दृष्टिले गैरकानुनी विवाह; जोडा नमिलाई गरिएको विवाह; अमिल्दो बिहा ।
English Meanings:
Word of the Day
15 July 2026