Definition of गुठीसंस्थान
गुठीसंस्थान
सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, पुल, साँघु, जग्गा-जमिन आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले तिनै वस्तुको संरक्षण, दैनिक पूजा, सिधा आदि कार्यहरू र अन्य जीर्णोद्धार,निर्माण आदि कार्यसञ्चालनका निम्ति स्थापित संस्थान।
English Meanings
Word of the Day
18 August 2026
Phyllanthus niruri
Nouna medicinal plant with small fruit and leaves resembling gooseberry
Full Details