Definition of अनुकल्पना
अनुकल्पना
१. कुनै अनुसन्धानका प्रारम्भमा त्यस अनुसन्धानको समस्याबारे सम्बन्धित अनुसन्धानकर्ताले स्थापना गरेको र उक्त अनुसन्धानद्वारा खण्डनमण्डन, संशोधन वा परिष्कार हुन सक्ने किसिमको पूर्वमान्यता; प्राक्कल्पना ।
English Meanings
Word of the Day
13 August 2026
that's all
Phrasean expression used to indicate that something is sufficient or to tell someone to stop
Full Details