Definition of घरेलु उद्योग
घरेलु उद्योग
१. घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग; परम्परागत प्रविधिअनुसार जात- जातविशेषले प्रयोग गर्दै आएका ससाना उद्योग।
English Meanings
Word of the Day
18 August 2026
Phyllanthus niruri
Nouna medicinal plant with small fruit and leaves resembling gooseberry
Full Details