Definition of अन्तर्गत
अन्तर्गत
२. कसैका मातहत वा तैनाथको; कसैका अधीनमा वा रेखदेखमा रहेको। (उदा.- भक्तपुर जिल्ला वाग्मती अञ्चलअन्तर्गत पर्छ । साहित्यअन्तर्गत गद्य र पद्यका साथै नाटक पनि पर्छ। मेराअन्तर्गत तीन जना कर्मचारी काम गर्छन्।)
English Meanings
Word of the Day
31 July 2026