Meanings For अखण्डित प्रतीतपत्र
ना.
एक ब्याङ्कले अर्को ब्याङ्कका नाउँमा फलाना आयातकर्ताको यति रुपियाँले खामेसम्मको चेक, ड्राफ्ट वा हुन्डी स्वीकार गर्नू तथा निकासीकर्तालाई रकमको भुक्तानी दिनू भनी लेखिएको, निकासीकर्ताद्वारा प्रतीतपत्र खोलिएको ब्याङ्कको कबुलियतसमेत गाभिएको हुने र निकासीकर्ताको अग्रिम अनुमतिविना खण्डन वा खारेजी हुन नसक्ने पत्र।
Word of the Day
14 July 2026