Definition of डिसमिस
डिसमिस
श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा वादी-प्रतिवादी दुवै थरीले तारिख गुजारेमा र प्रमाण बुझ्दैका अवस्थामा वादी अनुपस्थित भएमा गरिने निर्णय वा फैसला;खारेजी;बर्खासी।
English Meanings
Word of the Day
15 August 2026
that's all
Phrasean expression used to indicate that something is sufficient or to tell someone to stop
Full Details