Definition of दमकन्ने
दमकन्ने
कालो रङका मसिना डाँठ हुने, उनिउँका जस्तै पात र पातका पछिल्तिर सेतो धुलो हुने, नाककानका छेडेका प्वालमा नबुजियोस् भनी डाँठ भाँचेर लगाइने, एक जातको भुईंझार; दमकाने।
English Meanings
Word of the Day
01 August 2026