Definition of नीलगाई
नीलगाई
गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ, घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुने एक जातको लामपुछ्रे मृग; घोडगधा; लिलीगाई।
English Meanings
Word of the Day
14 August 2026
that's all
Phrasean expression used to indicate that something is sufficient or to tell someone to stop
Full Details