Definition of पङ्खा फूल
पङ्खा फूल
एक मिटर अग्लो ठुलठुला भालाआकारको लामो भेटनापट्टि फुकेको हरिया पात हुने, पहेँलो फुल्ने, घोगा झैँ फल्ने र आयुर्वेदमा दाहक, पुष्टिकारक, पेटको रोग, कफ, पित्त, बान्ता, घाउ, सर्पले टोकेको आदिमा हित गर्ने बताइएको बुटीविशेष।
English Meanings
Word of the Day
01 August 2026