Definition of पिँढी साँढे
पिँढी साँढे
आफ्ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न-गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिँडीसाँढे।
English Meanings
Word of the Day
05 August 2026
fault of meaninglessness
Nounpoetic flaw caused by using meaningless words to maintain meter
Full Details