Meanings For बन्दी प्रत्यक्षीकरण
ना.
१. थुनामा परेका व्यक्तिलाई आवश्यक कामकारबाईका निम्ति न्यायाधीश वा अदालतका समक्ष उपस्थित गर्न दिइएको आदेश; सरोकारवालाले दिएको निवेदनका आधारमा सर्वोच्च अदालत; क्षेत्रीय अदालत आदिले थुनुवा व्यक्तिलाई कुनै निश्चित समयमा अदालतसामु प्रस्तुत गर भनी जारी गरेको आदेश।
Word of the Day
14 July 2026