Definition of आक्षेप
आक्षेप
१. कसैको कार्य, कथन वा आचरणसम्बन्धी दोषका निम्ति भनिने कटु वा कठोर वचन; व्यङ्ग्यपूर्वकको दोषारोपण; कलङ्क; बात।
English Meanings
Word of the Day
30 July 2026