Definition of रद्दीको टोकरी
रद्दीको टोकरी
घर, कार्यालय वा कतै पनि फोहोरमैला जतासुकै नछरियोस् र एकै ठाउँमा जम्मा होस् भनी राखिएको, बेत, बाँस, टिन आदिको टोकरी; काम नलाग्ने कागत तथा कसिङ्गर हाल्ने टोकरी।
English Meanings
Word of the Day
24 July 2026