Meanings For रोक्का पुर्जी
ना.
कुनै भइरहेको कामकारबाई कानुनविपरीत भएमा वा त्यसबाट हानिनोक्सानी हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि सम्बन्धित सरकारी अड्डाबाट लेखिने पुर्जी; रोकावटपुर्जी।
English Meanings:
Word of the Day
14 July 2026