Meanings For अजहत्स्वार्था/अजहल्लक्षणा
ना.
लक्षणाका दुई भेदमध्ये कुनै शब्दले आफ्नो वाच्य अर्थलाई नछाडीकन सोही अर्थसित सम्बन्धित, भिन्न वा अतिरिक्त लक्ष्य अर्थसमेत बुझाउने एक भेद (जस्तो- 'बिरालाबाट दुध जोगाऊ' यहाँ वाच्य अर्थ बिरालाका साथै दुध खाने अन्य जीवातबाट दुध जोगाउने अर्थ लक्षित छ); उपादानलक्षणा।
English Meanings:
Word of the Day
17 July 2026
actually
Adverbused to imply that one would expect the fact to be the opposite of that stated
Full Details