Meanings For सञ्चय कोष
ना.
१. सरकारी तथा विभिन्न संस्थान, निगम आदिका स्थायी कर्मचारीहरूको भविष्यको व्यवस्थाका निम्ति सेवाको अवधि समाप्त भएपछि मात्र झिकिने सर्तमा मासिक वेतनबाट प्रतिशतको हिसाबमा काटिने र थपिने रकम जम्मा गरिएको तथा नियमानुसार ब्याजसमेत वृद्धि हुँदै जाने धन।
English Meanings:
Word of the Day
17 July 2026
actually
Adverbused to imply that one would expect the fact to be the opposite of that stated
Full Details