Meanings For उखडा
ना.
रैतीका नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगदी वा जिन्सी उठाउन पाउने गरी कमाउन दिने जमिन; रैतीले कमाउने त्यस्तो व्यवस्था भएको जग्गा । ( १९८१ सालमा 'क' नं. को फारम खडा गरी जमिनदारले 'उखडा' का नाउँमा दर्ता गरेको यस्तो जग्गा भूमिसुधार ऐन, २०२० लागु भएपछि केही मुआबजा दिएर रैतीका नाउँमा दर्ता गरिएको छ र उखडा उन्मूलन भइसकेको छ । ) ।
Word of the Day
12 July 2026
No words available.