Definition of सर्वजा
सर्वजा
हलेदाका जस्ता लामा र ठुला पात हुने, रातापहेँला, छिरबिरे रङका फूल फुल्ने कोसामित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसैको फूल।
English Meanings
Word of the Day
01 August 2026